त्रिभुवन आर्मी क्लबको फुटबल टोली भारत प्रस्थान
<p><b>साउन १३, काठमाडौँ | </b> भारतको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय खेलाडी टोली त्यसतर्फ प्रस्थान गरेको छ ।<br></p><p>पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश...