सिरहाको होटलमा विराटनगरका व्यवसायीको शंकास्पद मृत्यु
<p><b>साउन २४, सिरहा | </b>सिरहाको मिर्चैया नगरपालिका-६ स्थित शम्भु होटलमा विराटनगरका एक व्यवसायी मृत भेटिएका छन् ।<br></p><p>विराटनगर उपमहानगरपालिका-१० का २५ वर्षीय सिद्धान्त भट्टराई मृत अवस्थामा फेला परेका हुन् । छतबाट लडेर...