अनुमति नलिई धार्मिक अनुष्ठान गरिएको भन्दै काठमाडौं महानगरले गर्यो अवरोध
<p><b>साउन ९, काठमाडौँ | </b>काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा गरिएको धार्मिकअनुष्ठानमाथि अवरोध गरेको छ ।<br></p><p>काठमाडौं महानगरपालिका– ३२ स्थित शंखमूलघाटमा स्थानीयले आयोजना गरेको ‘प्रथम शंखमूल तीर्थ श्रावणी महोत्सव’ मा काठमाडौं महानगरपालिको प्रहरी...