महिनाकै ३ अर्ब नाफा असुल्ने निगमले कहिले घटाउँछ इन्धनको मूल्य ?
<p><b>असार १८, काठमाडौँ |</b> ९ महिनाअघि भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नेपाल आयल निगमले तिर्नुपर्ने बक्यौता रकम २३ अर्ब ६० करोड थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गए पनि...