आदिकवि भानुभक्तको २१०औँ जन्मजयन्ती मनाईंदै, गण्डकी प्रदेशमा आज सार्वजनिक विदा
<p><b>असार २९, काठमाडौं |</b> नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाईंदैछ ।<br></p><p>संस्कृत भाषामा लेखिएको राजा रामको जीवनीलाई भावानुवादसहित ‘रामायण’...