‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद नहटाएसम्म ‘आदिपुरुष’ लाई सेन्सर पासको प्रमाणपत्र नदिने सेन्सर बोर्डको निर्णय
<p>दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ । उक्त संवाद नहटाएसम्म फिल्मलाई सेन्सर पासको...