रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ रास्वपाको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा
<p><b>चैत २६, काठमाडौँ | </b>राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ । रास्वपाले पार्टीहित विपरीत काम गरेको निष्कर्ष निकाल्दै उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने भएको...