विश्वकप क्रिकेट लिग–२: नेपाललाई पहिलो सफलता, पहिलो ओभरमै करण केसीले लिए विकेट
<p><b>फागुन १८, काठमाडौँ |</b> विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।<br></p><p>यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पहिलो ओभरमै सफलता हात पारेको हो। </p><p>नेपालका लागि करण केसीले...