डेढ बर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसङ्घद्वारा पुष्टि
म्यानमारको मुस्लिम बहुल अल्पसङ्ख्यक समुदायको सामूहिक पलायनपछि पछिल्लो १८ महिनामा बङ्गलादेशमा सबैभन्दा ठूलो सङ्ख्यामा रोहिङ्ग्या शरणार्थीको आगमन भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायका अनुसार सन्...