निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेकी रुबी खान बबरमहलबाट पक्राउ
<p><b>माघ ९, काठमाडौँ |</b> बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/6be078f4c17f75cd4f12a60ef1e5a5181674466510.jpg" style="width: 888px;"><br></p><p>माइतीघरबाट र्यालीसहित बबरमहलतर्फ अघि बढिरहेको समूहलाई प्रहरीले पक्राउ...