गौतमबुद्ध रंगशालाको खर्च विवरण सार्वजनिक गर्दै धुर्मस–सुन्तली फाउन्डेसन
<p><b>माघ ८, चितवन | </b>चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको आम्दानी–खर्चको विवरण चाँडै सार्वजनिक गर्ने र आधिकारिक रिपोर्ट नआउञ्जेल परियोजनामा भएको खर्चलाई लिएर कपोलकल्पित आरोप नलगाउन धुर्मुस–सुन्तली फाउन्डेसनले आग्रह गरेको छ ।<br></p><p>फाउन्डेसनले वि.सं...