आत्मदाह गरेका आचार्यले उठाएका विषयबारे सरकारले छानबिन गर्ने
<p><b>माघ ११, काठमाडौँ । </b>शरीरमा आगो लगाइ आत्मदाह गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारले निर्णय गरेको छ । <br></p><p>बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने...