वालिङमा हेलिकप्टर पाइलटलाई कुटेको आरोपमा ६ जना पक्राउ
<p><b>माघ १०, काठमाडौँ | </b>स्याङ्जाको वालिङमा प्रभूको हेलिकप्टरका पाइलटलाई कुटेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।<br></p><p>पक्राउ पर्नेमा हेलिकप्टर ल्याण्ड गराउने यात्रु बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र...