‘अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ’
<p>पुस ५, काठमाडौँ | नेपाल टेलिकमले अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ ।<br></p><p>सामाजिक सञ्जालको दुरुपयोग भएर...