हर्क साम्पाङलाई साबुन उद्योगको काम रोक्न अदालतको आदेश
<p><b>पुस ७, सुनसरी |</b> उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकालाई वन क्षेत्रमा साबुन उद्योग निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको छ ।</p><p>धरान उपमहानगरपालिकाले कार्यपालिका निर्णयका आधारमा धरान- २० मा पर्ने जलकन्या सामुदायिक...