फ्रान्सका कप्तान गोलकिपर ह्युगो लोरिस तोडे पूर्व कप्तान थुरामको कीर्तिमान
<p>मङ्सिर २५, काठमाडौँ | फ्रान्सका कप्तान गोलकिपर ह्युगो लोरिस आफ्नो देशबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने पुरुष खेलाडी बन्न सफल भएका छन्। <br></p><p>कतारमा जारी विश्वकपअन्तर्गत इंग्ल्याण्डविरुद्ध मैदानमा उत्रिदै उनले यो कीर्तिमान बनाएका...