विश्वकपमा बेटिङ गराउने गिराेहका एजेन्ट पक्राउ, ८ करोड कारोबार गरेको दाबी
<p><b style="background-color: rgb(245, 245, 245);">मङ्सिर २९, काठमाडौँ । </b>कतारमा जारी विश्वकप फुटबलमा बेटिङ गराइरहेको अन्तर्राष्ट्रिय कम्पनी वन एक्स बेटको स्थानीय एजेन्ट भएको आरोपमा एक जना पक्राउ परेका छन् ।<br></p><p>काठमाडौं उपत्यका...