गठबन्धनका शीर्ष नेताको बैठक अपराह्न बस्दै
<p><b>मङ्सिर १९, काठमाडौँ | </b>प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ । <br></p><p>प्रधानमन्त्री निवास बालुवाटरमा आज दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचन...