अवैध पैसा वैध बनाउन सांसद तामाङको प्रस्ताव, अर्थमन्त्री पौडेलको चेतावनी
काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले अवैध रूपमा संकलित पैसालाई वैध बनाउन विशेष कर प्रणाली लागू गर्ने प्रस्ताव राखेका छन्। उनले भने, “प्रत्येक...