रुपन्देहीमा जन्मकैद सुनाइएका व्यक्ति २१ वर्षपछि पक्राउ
<p><b>असोज ५, काठमाडौं |</b> रुपन्देहीमा हत्याको कसुरमा जन्मकैद सुनाइएका व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको गैडहवा गाउँपालिका-५ सिंहवाका रामपति अहिर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।<br></p><p>उनले २०५८ साल...