रोमानिया रोजगार सरकारमार्फतनै निशुल्क पठाउने गरि सम्झौताको तयारी हुँदै
<p><b>असोज ७, काठमाडौँ ।</b> श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया रोजगारको लागि सम्झौताको तयारी भईरहेको जनाएको छ । त्यसो त रोमानिया मात्र नभई युरोपका अन्य देशसँग श्रम सम्झौताको प्रयासमा...