एम्बुलेन्सबाट ९० केजी गाँजा बरामद, चालक पक्राउ
<p><b>साउन ३१, सिरहा | </b>सिरहाको लहान नगरपालिका–१ स्थित सडकबाट करिब ९० केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । <br></p><p>पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामा छन्...