अल्फाबिटामा डोजर चलाएँ, मैले के बिराएँ ? – बालेन साह
<p><b>भदौ ९, काठमाडौं |</b> काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ ।<br></p><p>३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली...