महोत्तरीमा भन्सार छली गरेर ल्याइएको सामन बरामद
<p><b>जेठ १३, महोत्तरी | </b>महोत्तरीमा आज भन्सार छली गरेर ल्याइएको ४ लाख ४३ हजार बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।<br></p><p>प्रहरी चौकी भिठ्ठामोडवाट गस्तिमा खटिएको प्रहरीले भारतिय नम्बर प्लेटको मोटरसाइकलमा ...