रेणु दाहालप्रति भरतपुरको मेयरमा एमालेका उम्मेदवारको कटाक्ष– शिलान्यास गरेर पुरा गरेको परियोजा एउटै छ
<p><b>बैशाख २५, चितवन | </b>भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुरको मेयर बनेपछि रेणु दाहालले एउटै परियोजनालाई पूर्णता दिन नसकेको आरोप लगाएका छन् । <br></p><p>भरतपुरमा आइतबार आयोजना गरिएको चुनावी...