बालविवाह र मातृशिशु मृत्युदर घटाउन छोरीकाे बिमा
<p><b> वैशाख २१, भैरहवा |</b> बालविवाह र उच्च मातृशिशु मृत्युदर घटाउन रूपन्देहीको गैँडहवा गाउँपालिकाले बालिका बीमा कार्यक्रम सञ्चालनमा ल्याइएकाे छ । २० वर्षभन्दा कम उमेरमा बिवाह गर्न नपाइने भए पनि यहाँका...