चेन्नईको लगातार चौथो हार, हैदराबादको पहिलो जित
<p>चैत २६, काठमाडौं । चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपीएल) मा पहिलो जित निकालेको छ । <br></p><p>यता चेन्नईले भने लगातार चौथो हार बेहोरेको छ...