यसवर्ष नेपालमा विभिन्न हिमाल आरोहण गर्न ५०५ जना लिए अनुमति, करिव ३० करोड राजस्व संकलन
<p><b>चैत्र २५, काठमाडौं</b> | यसवर्ष नेपालका १८ वटा हिमाल आरोहण गर्नको लागि ५०५ जनाले अनुमति लिएका छन् । <br></p><p>पर्यटन विभागका अनुसार यसवर्ष हालसम्म ६१ वटा समूहलाई हिमाल आरोहणको अनुमति दिइएको छ...