तीन महिनादेखि पोखराको मणिपाल अस्पतालमा तालाबन्दी
<p><b>चैत १७, पोखरा ।</b> पोखराको मणिपाल शिक्षण अस्पतालका कर्मचारीले तीन महिनादेखि तालाबन्दी गर्दा प्रशासनिक कामदेखि स्वास्थ्य सेवा प्रदानमा समेत सास्ती भएको छ । श्रम ऐन र पुराना सहमतिअनुसारको सेवासुविधा माग...