राप्रपा केन्द्रीय कार्यसम्पादन समिति २० सदस्यीय
<p>चैत १४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधानबमोजिम २० सदस्यीय कार्यसमिति गठन गरेका हुन् ।<br></p><p>कार्यसम्पादन समितिमा अध्यक्ष लिङदेन,...