टी-२० विश्वकपको पहिलो खेल फेब्रुअरी १८ मा नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्दै
<p>आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर समूह ए को पहिलो खेलमै नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ ।<br></p><p>अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले शुक्रबार टी-२० ग्लोबल क्वालिफायरको समूह ‘ए’को औपचारिक खेल...