इ-पासपोर्ट बनाउन अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र नम्बर अब एसएमएसबाटै यसरी पाइन्छ
<p>माघ १७, काठमाडौँ । तपाईँ ई-पासपोर्ट अथवा विद्युतीय राहदानी बनाउँदै हुनुहुन्छ ? पासपोर्ट बनाउनको लागि अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र कसरी बनाउने भन्ने सोचिरहनुभएको छ ? त्यसो हो भने राष्ट्रिय परिचयपत्र...