विकट बस्तीमा चिकित्सकसहितको सैनिक टोली पुगेपछी…
शेरबहादुर सिंह | कात्तिक २८, भीमदत्तनगर | कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट मङ्गलबार दिउँसो हातमा स्वास्थ्य परीक्षणको पर्चा र औषधी लिएर घर फर्कँदै गरेका स्थानीय ५५ वर्षीय रामबहादुर...