मुगुमा भाईरल ज्वरोको प्रकोप बढ्दै, अस्पताल लैजाने मान्छेसम्म छैनन
नन्द बहादुर रोकाया/मसिर १८, मुगु । मुगुमा अत्यधिक चिसो बढेसँगै जिल्लाभर भाइरल ज्वरोका बिरामी बढ्दै गहेका छन् ।
सबैदुर्ई साता देखि फैलीएको भाईरलको प्रकोपले सम्रग मुगु जिल्लामा त्रास पैदा भएको छ...