अब सवारीको बिलबुक, लाइसेन्स र रोड परमिट हराएमा अनलाइनबाटै निवेदन दिन सकिने
असोज ५, काठमाडौँ । अब सवारीको बिलबुक, लाइसेन्स र रोड परमिट हराएमा अनलाइनबाटै निवेदन दिन सकिने भएको छ । यस अघि यस्ता सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यता रहेको...