वैशाखमा नेपालको आफ्नै भू–उपग्रह प्रक्षेपण हुँदै
सुभानु आचार्य | पुस १७, गोदावरी | नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले...