प्रधानमन्त्री ओली हावाहुरी प्रभावित जिल्ला बारा जाँदै
चैत १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्ला बारा जाने भएका छन् । हावाहुरीबाट ठूलो मात्रामा धनजनको क्षति भएपछि प्रधानमन्त्री बारा जान लागेका...