असोज २४, बैतडी | बैतडीका विभिन्न स्थानमा असिनाले धानबाली नष्ट गर्दा किसान चिन्तित बनेका छन् । हिजो राति असिनासहितको पानीले सिगास गाउँपालिका–९ को करीब दुई सय रोपनीमा लगाएको धानबाली असिनाले...