महेश सिंह | भदौ २०, सिरहा | सिरहाको बर्यारपटि गाउँपालिका वडा नम्वर १ कचनारीमा धानमा पानी पटाउने विषयलाई लिएर बिवाद हुँदा झडप भएको छ । शुक्रबार राती करीब ९ बजेतिर...