भूतपूर्व गोर्खा सैनिकका मागलाई लिएर नेपाल र बेलायतबीच नोभेम्बरमा वार्ता हुने
असोज ३०,लण्डन | बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुका मागबारे छलफल गर्न बेलायत र नेपालबीच सरकारी स्तरमा वार्ता हुने भएको छ ।
बेलायतको लण्डनस्थित नेपाली दूतावासका अनुसार बेलायत सरकार दुई देशबीचको...