भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा अमेरिकाको ह्वाइट हाउस अगाडी प्रदर्शन
विजय थापा | मंसिर ३०, डिसी | नेपालका भूभागहरु कालापानी,लिपुलेक र लिम्पियाधुरालाई हालसालै प्रकाशित गरेको नक्सा भित्र भारतले पारेकोले बिरोधमा व्हाइट हाउस देखि डिसी स्थित भारतीय राजदुताबास सम्म बिशाल बिरोध...