भारतले नेपालसमेत १३ देशलाई कोरोनामा उपयोगी ‘हाइड्रोक्लोरोक्वीन’ पठाउने
चैत २८, काठमाडौँ | भारतले नेपालसहित १३ देशमा ‘हाइड्रोक्लोरोक्वीन’ निर्यात गर्न ‘क्लीयरेन्स’ दिएको छ । कोभिड–१९ संक्रिमत कतिपय बिरामीलाई यस औषधीले लाभ पुर्याएको पत्ता लागेपछि विश्वभर यसको माग समेत बढेको...