नेपाल–बङ्गलादेश ऊर्जा साझेदारी
चैत १४, काठमाडौँ (रासस) | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र बङ्गलादेशबीच द्विपक्षीय र बहुपक्षीय स्तरमा ऊर्जा क्षेत्रमा साझेदारी रहेको बताउनुभएको छ ।
यहाँस्थित बङ्गलादेशी राजदूतावासले आज राजधानीमा आयोजना...