माघ १८ काठमाडौं | नेपाली बजारमा सुनको भाउ ६ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ...