सडक निर्माण सुस्तगतिमा, यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य
साउन २४, दाङ | तुलसीपुर सुकौरा सडकखण्डको निर्माणको काम समयमा नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
अहिले सो सडक हिलाम्य हुँदा र ठाउँठाउँमा ठूलठूला खाल्डाखुल्डी पर्दा यात्रा गर्न...