गत आर्थिक वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँको सेयर कारोबार , कुन ब्रोकरको कारोबार कति ? (सूचिसहित)
साउन ५, काठमाडौं । गत आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा बढी सेयर कारोबार गरि भिजन सेक्युरिटी (३४ नम्बर) पहिलो बनेको छ ।
सेयर ब्रोक्ररले नेप्सेमा बुझाएको विवरण अनुसार ३४ नम्बर भिजन...