असार २३, काठमाडौँ । जापान सरकारले जनशक्ति विकास छात्रवृत्ति परियोजनाका लागि नेपाल सरकारलाई रु २५ करोड ७० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
यो परियोजनाअन्तर्गत जापानमा...