कास्की बचत तथा ऋण सहकारी संघको अध्यक्षमा ढकाल
कमल सुबेदी
पौष २६, पोखरा |
कास्की बचत तथा ऋण सहकारी संघको अध्यक्षमा सुदिप ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै गरि सहकारीको उपाध्यक्षमा भेषराज बराल, सचिवमा दीपकप्रकाश आचार्य, सहसचिवमा लक्ष्मी गौतम...