कृष्ण कँडेल/मङ्सिर १५, बागलुङ । पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा पर्ने हटिया–बुर्तिबाङ सडक निर्माणको कामले गति लिएको छ ।
२ बर्ष भित्र कालोपत्रे गर्ने गरि २०७१ माघमा सम्झौता...