कोरियामा रोजगारीको कोटा बढ्यो, शुक्रबारदेखि भाषा परीक्षा आवेदन
चैत ७, काठमाडौँ (रासस) | रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन...